स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
मेरोन्यूज
२०८२ माघ १२ गते ९:४१

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालकी मनीषा उपाध्यायले पहिलो ओभरमा ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी हुन्।

ग्लोबल छनोटमा मनीषाले पहिलो खेल खेलिरहेकी हुन्।
मनीषाले ओभरको दोस्रो ओभरको चौथो बलमा स्कटल्यान्डका ओपनर क्याथरिन ब्राइसलाई एलबीडब्लु धरापमा पारिन्। डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्। नेपालले पहिलो ओभरमा ३ विकेट लिएर ६ रन दिएको छ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

सम्बन्धित
















नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया