भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
मेरोन्यूज
२०८२ फागुन १९ गते १४:५९

काठमाडाैं । प्रतिनिधिसभा सदस्यको चुनावमा मतदान गर्न काठमाडौं उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेकाे छ ।
गोंगबुस्थित नयाँ बसपार्कसहित चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजु क्षेत्रमा घुइँचो देखिएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ फागुन गते (बिहिबार) हुँदैछ । निर्वाचनका लागि मौन अवधि सुरु भइसकेकाे छ ।



सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया