सोमबार, चैत २, २०८२

मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८२ चैत १ गते १६:३१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा जेनजी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेस गरिने बताइएकाे छ।

प्रतिक्रिया