सोमबार, वैशाख २८, २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

मेरोन्यूज २०८३ वैशाख २८ गते १०:२८

काठमाडौँ, २८ वैशाखः नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

Advertisement
NiccNicc

सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया