प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु
मेरोन्यूज
२०८३ वैशाख २८ गते १४:४३

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ ।
आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो ।
बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन/तीन मिनेट बोल्न समय दिइएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु
राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ
काभ्रेपलाञ्चोकको सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी
नेपाल ‘ए’ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया