मेस्सीले गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता
मेरोन्यूज
२०७८ माघ २४ गते ७:११

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५–१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए ।
पीएसजीको यो सिजनको १७ औं जित हो । पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै, प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक–एक गोल गरे ।
यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछि पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंकसहित ११ औँ स्थानमा छन ।
दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा छ ।
सम्बन्धित









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
सुदूरपश्चिमको लगातार तेस्रो जित
प्रतिक्रिया