सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ माघ २५ गते ११:४६
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ । योसँगै आज छापावाला सुनको मूल्य ९३ हजार १०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ । सोमबार तेजाबी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित
















रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै
मनाङमा सुरु भयाे मतगणना
भारतीय सेनाको लडाकू जेट दुर्घटना, दुई पाइलटको मृत्यु
बागलुङ–२ मा रास्वपाको सुरुवाती अग्रता
झापा ३ मा रास्वपाका प्रकाश पाठकको अग्रता, पछ्याउदै लिङ्देन
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
प्रतिक्रिया