कोरोनाबाट थप १२ जनाको मृत्यु, १३६९ जनामा संक्रमण
मेरोन्यूज
२०७८ माघ २७ गते १७:१६
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन् भने संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ ।
सम्बन्धित

















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया