अपरगडी गाड हाइड्रोपावरको म्याद थप
पुस्कर पौडेल । डोटी
२०७८ माघ २९ गते १८:३१

डोको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौँमा निमार्णधिन अपरगडी गाड हाइड्रोपावरको म्याद थप भएको छ । उक्त हाइड्रोपावरको एक वर्ष म्याद थप भएको हो ।
२०७९ फागुन १ गतेसम्मका लागि म्याद थप भएको शैलेश्वरी पावर नेपाल प्रा।लि।कम्पनिले जनाएको छ । अपरगडी गाड हाइड्रोपावरको कुल लागत ३२ करोड रहेको छ । लकडाउनले गर्दा एक वर्ष काम गर्न नपाएको शैलेश्वरी पावर नेपाल प्रा.लि। का प्रतिनिधी बलबहादुर खड्काले बताए ।
‘कोरोनाले गर्दा काम गर्न पाइएन,’ उनले भने ‘अब त थपेको म्याद भित्रै काम सम्पन हुन्छ होला ।’ हाइड्रोपावर ड्यामको हालसम्म ७० प्रतिशत काम सम्पन भइसकेको उनले बताए । १।५५ मेगावाटको हाइड्रोपावरको २०७७ फागुन १ गतेबाट निर्माण सुरु भएको हो । जसको एक वर्ष भित्र काम सम्पन गर्नुपर्ने समयसीमा थियो । जस अनुसार भोलि अर्थात आइतबार समयसीमा सकिँदै थियो ।

सम्बन्धित

















उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
धनकुटामा एमालेको सुरुवाती अग्रता
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया