शेयरबजारमा सामान्य सुधार
मेरोन्यूज
२०७८ फागुन २ गते १५:२५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आज सामान्य सुधार आएको छ ।
साताको पहिलो दिन आइतबार १०१.२४ अंकले घटेको नेप्से सोमवार भने शून्य दशमलव ८ विन्दुले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।
आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो ।
त्यस्तै, सोमवार तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।
सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ भने नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया