आज यी स्थानमा वर्षा हुने
मेरोन्यूज
२०७८ फागुन ७ गते ६:५७

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनिय मौसम प्रणाली छैन । जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभाग केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले बिहान र बेलुकी चिसो हुने भएकाले चिसोबाट बच्न सबैमा आग्रह गरेको छ ।
सम्बन्धित
















न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया