नाबालिका गायिकाले भनिन् : पल शाहले योजनाबद्ध होटलमा राखे (अडियोसहित)

काठमाडौँ । नाबालिका गायिकाले आफूलाई पल शाहले बन्दक बनाएको बताएकी छन् । आफूहरूको सम्बन्ध बाहिर आउने भएपछि पलले बाध्य बनाएर गुपचुप बनाउन दबाब दिएको बताएकी हुन् ।
पलले सुरुमा आफूलाई अधिक माया देखाएर पीडित बनाएको र अहिले छाड्न दबाब दिइरहेको आरोप लगाएकी हुन् । ‘गर्लफ्रेण्ड ब्याइफ्रेण्डमा यस्तो भइहाल्छ नि, ऊ प्रेगेन्सी (गर्भवती) भए पो अहिले नै स्वीकार्ने,’ नाबालिका गायिकाले भनिन्, ‘पछि पारिवारिक सहमतिमा नै दुई वर्षपछि बिहे गर्ने गरी सहमति भयो, अहिले राम्रो काम गरी अगाडि बढ्ने भन्ने भयो ।’
नाबालिका गायिकाले कागज बनाउने भन्दा बनाउन नदिएको आरोप लगाएकी छन् । टिसिने नेपालले सार्वजनिक गरेको अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि नै दबाबमा राखेको बताएकी छन् ।
जसमा उनले पलसँग पहिलो भेटदेखि अहिलेसम्म भएका सबै घटनाका बारेमा बताएकी छन् । पहिलोपटक आफूहरू पोखरामा म्युजिक भिडियो सुटिङमा गएको बताएकी छन् ।
सोही क्रममा पलले योजनाबद्ध होटलमा राखेको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम सविस्तार राखेकी छन् । पछिल्लोपटक पलले आफूलाई आआफ्नो बाटो लाग्न दबाब दिएको बताएकी छन् ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया