नेपाल बैंकको बोनस शेयर सूचीकरण
मेरोन्यूज
२०७८ फागुन १० गते २१:१७

काठमाडौं । नेपाल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।
गत पौष २ गते सम्पन्न भएको बैंकको ६२ औं वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७७÷७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने रकम सूचीकरण भएको हो ।
बैंकको रु.१,७६,९१,४६,२०७÷३६ रकम बराबरको १,७६,९१,४६२.०७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको वैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिक रुपमा कायम शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउन बैंकले अनुरोध गरेको छ ।
सम्बन्धित

















बझाङमा एमालेका उम्मेदवार महर विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया