कुलमानकी श्रीमती बनिन् राप्रपा धादिङको उपाध्याक्ष
मेरोन्यूज
२०७८ फागुन १२ गते ७:११

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको उपाध्याक्षमा दीपा तामाङ चयन भएकी छन् । उनी नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी हुन् ।
तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्ने गरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । राप्रपा बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाललाई चयन गरेको छ
राप्रपा धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । धादिङ राप्रपाको अध्यक्ष ध्रुव खनाल हुन् ।
कुलमान भने रामेछापका बासिन्दा हुन् ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया