शुक्रबार, चैत २७, २०८२

युक्रेनले रुसका ६ विमान खसालेको दाबी

मेरोन्यूज २०७८ फागुन १२ गते १२:२८

कााठमाडौँ । युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक ६ वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।

प्रतिक्रिया