थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १७ गते १६:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षण गर्दा १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सो अवधिमा ४ हजार ४५८ पीसीआर परीक्षण र २ हजार ४६ एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरबाट ३५४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अध्यावधिक विवरणअनुसार, हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
प्रतिक्रिया