युक्रेन युद्ध रोक्न पुटिन यस्तो माग
मेरोन्यूज
२०७८ फागुन २३ गते ६:३५

काठमाडौँ । रुसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्न भन्नेबारे जनाएको छ ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रुससँग लड्न छाडेर आफूहरुको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन् ।
रूसले युक्रेनमा स्थल, वायु र नौ सेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो । राष्ट्रपति पुटिन युक्रेनका ‘नाजीकरण’लाई समाप्त गर्न जरुरी रहेको बताए । राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको र आफ्नो समयमा समेत बताएका छन् ।
पश्चिमा विश्लेषकहरुले भने युक्रेनमा रुसी अभियान राम्रोसँग चल्न सकेको छैन ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया