कांग्रेस बारा जिल्ला अधिवेशन : आज दोस्रो पटक मतदान जारी (तस्बिरमा)
मेरोन्यूज
२०७८ फागुन २५ गते १३:५४

तस्बिर: राहुल गुप्ता
काठमाडौं । नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनको दोस्रो चरणको मतदान आज जारी छ ।
गत शनिवार भएको पहिलो चरणको मतदानमा फर्जी मत खसेर विवाद भएपछि निवार्चन समितिले मतदान स्थगित गरेको थियो ।
बाराकोे कलैया उपमहानगरपालिका १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय परिसरमा बुधार बिहान १० बजे देखि जारि मतदानको समय साझ ५ बजे सम्म निर्धारण गरिएको प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेतीले जानकारी दिए।
जिल्ला सभापतिका लागि तीन जनाको प्रतिस्र्धामा उत्रिएका छन् ।
संस्थापन समुहबाट राजेशराय यादव, शुम्भु बुढाथोकी मैदानमा छन् । भने शेखर कोइराला र कृष्णप्रसाद सिटौला समुहबाट रामान्द यादव मैदानमा छन् । बारामा दुई हजार चार सय ८० मतदाता रहेकाछन् ।
हेरौँ तस्बिरमा





सम्बन्धित
















यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया