दक्षिण कोरियामा विपक्षी पार्टीका उम्मेदवार राष्ट्रपतिमा विजयी
मेरोन्यूज
२०७८ फागुन २६ गते ८:५४

काठमाडौं । दक्षिण कोरियाका विपक्षी पार्टीका उम्मेदवार यूङ सुक योल आगामी कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्।
सत्तारुढ पार्टीका ली जाइ म्युङ लाई पराजित गदै विपक्षी पार्टीका उम्मेदवार योल निर्वाचित भएका हुन्। परिणाम आज विहान सार्वजनिक भएको हो ।
राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका महान जनताहरुको रहेको बताए।
बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेका थिए। योग्य मतदातामध्ये ७५ प्रतिशतभन्दा धेरैले निर्वाचनमा मतदान गरेका थिए।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले यूङलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
मन्त्रीहरुलाई लक्षित गर्दै हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै हो ’
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया