रूसी सेनाद्वारा युक्रेनी मेयरको अपहरण
मेरोन्यूज
२०७८ फागुन २८ गते ९:४८

काठमाडौँ । रूसले युक्रेनमाथि सैन्य हमला गरेको १७ दिन भएको छ । युद्धका कारण २५ लाख सर्वसाधरणले देश छाडेर पलायन भएका छन् ।
यस्तै, युद्धका क्रममा रुसले युक्रेनको मेलिटोपोल सहरको मेयर इवान फेडोरोवको अपहरण गरेको समाचारमा जनाइएको छ । युक्रेनी एक संसदले ट्वीटर एकाउण्टमार्फत मेयरको अपहरण भएको जानकारी दिएको हो ।
आफ्नो सहरको मेयरको अपहरणपछि राष्ट्रपति जेलेन्स्कीले यो आतककारी आइएसको जस्तै व्यवहार भएको आरोप लगाएका छन् । जेलेन्स्की भने, ‘यो रूसी सेनाको कमजोरीका संकेत हो, उनीहरू आतंकको तहमा पुगेका छन्, मेलिटोपोलका मेयरको अपहरण एक अपराध हो, रूसी सेना इस्लामिक स्टेटको आतंकवादी जस्तै हर्कत गर्दै छ ।’
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया