युक्रेनको राजधानी किभ नजिकै पुग्यो रुसी सेना
मेरोन्यूज
२०७८ फागुन २८ गते १५:२५

काठमाडौं । युक्रेनमाथि १७ दिनदेखि लगातार आक्रमण गरिरहेको रुसी सेना राजधानी किभतर्फ अघि बढिरहेको छ ।
रुसी सेना किभबाट १५ माइल अर्थात २५ किलोमिटरको दूरीमा रहेका छन् । रुसी सैनिकले पुनः एक पटक किभ आक्रमणको प्रयास गर्ने कोशिश गरिरहेको बीबीसीले जनाएको छ ।
रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ ।
दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ । (एजेन्सीको सहयोगमा)
सम्बन्धित
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया