फ्यान्टाले ‘कलरफूल हामी’ अभियान चलाउँदै
मेरोन्यूज
२०७८ फागुन ३० गते २१:५१

काठमाडौँ । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्ने भएको छ । विगतका वर्षहरुमा भन्दा पनि बढी रमाइलो हुने गरी यो अभियान चलाउन लागेका कम्पनीले जनाएको छ ।
यो अभियानले मानिसहरुको रंगीनतालाई उजागर गर्नुका साथै आफ्नै रंग र चुलबुलेपनलाई सेलेब्रेट गर्न खोजेको बताइएको छ ।
होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” पनि गर्दैछ ।
काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी “नेपाल टुर कलर मानिया” मनाइँदैछ ।
सम्बन्धित

















प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया