नेपालद्वारा पपुवा न्यु गिनी दुई विकेटले पराजीत
मेरोन्यूज
२०७८ चैत २ गते १९:०२

काठमाडौँ । क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई पराजीत गरेको छ । युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखला खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको हो ।
पपुवा न्यु गिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै भेट्टाएको हो । खेलमा रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे ।
सम्बन्धित
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया