होलीमा कस्ता खानेकुरा खाने ?

काठमाडौं । हामीहरु होली होस् कि नयाँ वर्ष जुनसुकै चार्डपव मनाउँदा खानेकुराहरुमा ध्यान दिएका दिएका हुदैनौं । तर पोषणविद्धहरुले हामीले आफ्नो शरिर स्वस्थ्य राख्न चाहन्छौं भने खानेकुरामा विशेष ध्यान दिन सुझाउँछन् ।
पोषण्विद्ध अरुणा उप्रेतिले चाडपर्वमा एकदिन त हो भनेर मात्राभन्दा बढी धेरै क्यालरी हुने खानेकुरा, चिल्लोचाप्लो र मिठाइहरुले खाँदा स्वास्थ्यमा धेरै हानी पुग्ने बताउँछिन् ।
उनका अनुसार एकछिनको रमाईलोका लागि खाएका खानेकुराले अल्पकालीनदेखि दीर्घकालीन समस्या देखिन्छ ।
उनलेभनिन्,‘ होलीमा खाने खानेकुरामा ध्यान नदिदाँ ग्याष्ट्रिक हुने, अपच हुने, वोमिट हुने,डिहाइड्रेशन हुने,शरीरमा थकान बढी हुने , शरीरमा बोसो बढी जम्मा हुने लगायतका अलपकालिनदेखि दिर्घकालिन स्वास्थ्य समस्या आउँने हुन्छ ।’
कस्ता खानेकुरा खाने
माछा र मासु चिल्लो नबनाएर थोरै मात्रामा खाने
फाइबरयुक्त खानेकुराहरु जोड दिने
डिहाइड्रेशन हुने नदिन समय समयमा पानी ताजा फलफुलको जुस खाने
मद्यपान नगर्ने
मिठाइहरु कम मात्रामा खाने
डाइटमा ड्राई फ्रुट समावेस गर्ने
खानेकुरा खाइसकेपछि दहि खाने
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया