माओवादी केन्द्र कञ्चनपुरको इञ्चार्जमा भट्ट
मेरोन्यूज
२०७८ चैत ३ गते २०:०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रको कञ्चनपुर जिल्ला इञ्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इञ्चार्जको समेत जिम्मेवारी दिइएको हो ।
शुक्लाफाँटा नगरपालिका १० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहेका थिए । यसअघि उनी संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए ।
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया