थप ५१ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ चैत ४ गते १५:२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । कूल पाँच हजार ९१४ जना गरिएको नमूना परीक्षण ५१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९२ जना संक्रमण मुक्त भएका छन् । आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
मन्त्रालयका अनुसार आज देशभर कूल तीन हजार ९९६ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया