नेपाल युएईसँग ४८ रनले पराजित
मेरोन्यूज
२०७८ चैत ४ गते १७:४३

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजीत भएको छ। नेपाल युएईसँग ४९ रनले पराजीच भएको हो।
नेपाल समक्ष युएईले १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले १० विकेट गुमाउँदै अल आउट भएको हो।
खेलमा नेपाल निर्धारित ५० ओभरसम्म टिक्न सकेन । नेपाल १ सय २० रन बनाउँदा ३५ ओभर १ बलमा अल आउट भयो।
नेपालका रोहित कुमार पौडेलले ४६ रनको इनिङ खेले। उनले ६० बलमा ४ चौका प्रहार गरे। उनी अर्धशतक बनाउन ४ रनले चुके । अन्य खेलाडी खासै जम्न सकेनन्।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया