कोरोना संक्रमण दर न्युन, जम्मा ३७ जनामा पुष्टि
मेरोन्यूज
२०७८ चैत ६ गते १७:०७
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कूल चार हजार ०६१ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३८२ जना संक्रमण मुक्त भएका छन्। आज कोरोनाबाट कसैको मृत्यु भएको छैन।
सम्बन्धित
















DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया