विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
मेरोन्यूज
२०७८ चैत ७ गते १२:२८

काठमाडौं । चितवनमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत १५ वर्षकी छात्रामाथि गत २९ फागुनमा माडी–५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यवहार गरेका थिए । पीडित विद्यार्थीका अनुसार शिक्षक लामिछानेले पटकपटक अन्य छात्राहरूमाथि पनि यौन दुर्व्यवहार गर्दै आएका थिए ।
आइतबार पीडित विद्यार्थीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपश्चात् शिक्षक लामिछानेलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको हो ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया