सोमबार, माघ ५, २०८२

पल शाहको मुद्दामा अदालतको यस्तो फैसला (पूर्ण पाठसहित)

मेरोन्यूज २०७८ चैत १० गते २०:२१

काठमाडौँ । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि राख्न आदेश दिएको हो ।

प्रतिक्रिया