मंगलबार, चैत १७, २०८२

चिनियाँ विदेश मन्त्री वाङ नयाँदिल्लीमा

मेरोन्यूज २०७८ चैत ११ गते १३:५४

काठमाडौंं । चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यी बिहीबार साँझ
नयाँदिल्ली पुगेका हुन् । दिल्लीमा शुक्रबार बिहान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेका छन्।

Advertisement
nepal life insurencenepal life insurence


उनीहरूबीच सीमामा तनाव कम गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ। वाङ दिल्लीबाट शुक्रबार (आज) दिउँसो काठमाडौं आइपुग्ने छन्।

प्रतिक्रिया