५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप प्रयोगको स्वीकृति दिने
मेरोन्यूज
२०७८ चैत ११ गते १४:०५

काठमाडौं । औषधि व्यवस्था विभागले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको फाइजर खोप प्रयोगका लागि स्वीकृति दिने भएको छ ।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने पक्रिया अघि बढाइरहेको छ ।
विभागका प्रवक्ता सन्तोष केशीले औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले सो खोप प्रयोग अनुमति दिने निर्णय गरेको जानकारी दिए । सरकारले हाल ११ वर्षभन्दा माथिका नागरिकका लागि दिएको थियो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया