आइतबार, माघ ११, २०८२

नेकपा एसले टुंग्यायो विभाग प्रमुखहरू (सूचीसहित)

मेरोन्यूज २०७८ चैत ११ गते १६:५४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश कमिटी विभाग नेतृत्व टुंग्याएको छ । पार्टीको केन्द्रीय कमिर्टीको तेस्रो पूर्ण बैठकले विभिन्न चरणमा बसेर गरेको निर्णयहरूलाई पूर्णता दिएको हो ।

पार्टीले अर्थ तथा योजना विभागमा डा. विजयकुमार पौडेल, आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे रहेका छन् ।

प्रतिक्रिया