कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको संख्या १४ जना पुग्यो
मेरोन्यूज
२०७८ चैत ११ गते २१:१५
काठमाडौँ । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारका लागि बुटवल लगिएको बताएका छन् ।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका ९ का आकृति खनाल रहेका छन् ।
यसैगरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनिषा क्षेत्री, बाणगंगा नगरपालिका ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार ९ का कृष्ण घर्ती मगर रहेका छन् ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया