एस निकट प्रेस संगठनको राष्ट्रिय भेला सुरु
मेरोन्यूज
२०७८ चैत १२ गते ९:४०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला आज हुँदैछ ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज बिहान साढे ९ बजे सम्बोधन गर्ने छन् ।
भेलाको समापन समारोहलाई भने पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । संगठनको प्रथम राष्ट्रिय भेलाले स्थानीय निर्वाचनमा पार्टीलाई सहयोग गर्नेगरी कार्यक्रम तय गर्ने बताइएको छ ।
भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् ।
सम्बन्धित
















आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया