नेपाल आँखा अस्पतालले माग्यो करारमा कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०७८ चैत १४ गते ९:०१

काठमाडौं । नेपाल आँखा अस्पतालमा करार सेवामा विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आवेदन माग ग गरेको हो । योग्यता पुगेका व्यक्तिले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त पेस गर्न सक्ने सुचनामा उल्लेख छ ।
विस्तृत अनुभवसहितको बायोडाटा संलग्न राखी दरखास्त दिनुपर्नेछ । सर्टलिस्टिङ गरी छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया