शिक्षामा राजनीति गलत : नेता सिंह
मेरोन्यूज
२०७८ चैत १४ गते १५:२०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले यसको विकास हुन नसकेको बताएका छन् ।
काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव (हिरक जयन्ती)समारोहमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने सबै दलहरूलाई सुझाव दिए ।
उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनु पर्छ, शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ, अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’
संविधानले उल्लेख गरे जस्तै आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया