मलेसियाविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक
मेरोन्यूज
२०७८ चैत १९ गते १३:४७

काठमाडौँ । त्रिवि मैदान कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
टस हारेर ब्याटिङमा आएको नेपालका लागि उनले ३६ बलमा ७ चौकासहित ५० रन पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौँ अर्धशतक हो ।
आरिफ शेख आउट भएपछि चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्रले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ९२ रनको साझेदारी गरे ।
सम्बन्धित
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया