चीनमा अहिलेसम्मकै धेरै कोभिड संक्रमित पुष्टि
मेरोन्यूज
२०७८ चैत २० गते ९:०४
काठमाडौँ । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछिकै उच्च हो ।
चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये एक हजार ४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तीय हव सांघाइमा झण्डै साढे दुई करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण देखिएसँगै प्रभावित प्रान्तका शहरमा सरकारले आवत जावतमा कडाई गरेको छ ।
सम्बन्धित















युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
उपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई मतदान गर्ने रास्वपाको निर्णय
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया