थप ३३ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०७८ चैत २१ गते १७:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।
नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित















युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया