सुदूपश्चिममा गठबन्धनबाट जसपा बाहिरिने
मेरोन्यूज
२०७८ चैत २६ गते १८:१२

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएसँगै जनता समाजवादी पार्टी (जसपा)ले असन्तु्ष्टि जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरूलाई बेवास्ता गरेको भन्दै जसपाले असन्तुष्टि जनाएको हो ।
अन्य दलले आफूहरूलाई अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा जसपालाई कुनै जानकारी गराइएको थिएन । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् ।
जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।
सम्बन्धित
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया