बेलायती राजकुमार ह्यारी भन्छन् – संसार युक्रेनसँग ऐक्यबद्ध छ
मेरोन्यूज
२०७९ वैशाख ४ गते १०:१४

किभ । बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’
‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ’, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी टिमलाई सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विशेष अनुमति दिएका छन् ।
सम्बन्धित
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया