एमाले समुन्द्रदेखि अन्तरिक्षसम्म पुगेको छ : अध्यक्ष ओली
मेरोन्यूज
२०७९ वैशाख ९ गते १६:५८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू समुन्द्रदेखि अन्तरिक्षासम्म पुगेको बताएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने क्रममा उनले एमाले समुन्द्रदेखि अन्तरिक्षासम्म पुगेको दाबी गरे ।
‘समुन्द्रसम्म पुग्ने एमाले, अन्तरिक्षमा पुग्ने एमाले, धर्तीको अर्बिट पार गरेर अन्तरिक्षमा न्यायो स्याटेलाइट पठाउने एमाले, अब ठूलो स्याटेलाइट पठाउन आफ्नो स्टेसन तयार गरेर राखिसकेको छ,’ अध्यक्ष अोलीले भने ।
यस्तै, उनले चुच्चे नक्सा बनाउने पार्टी एमाले नै भएको बताए । उनले भने, ‘हाम्रो भूभाग खोसिएको छ, आफै नक्सा छाप्दाखेरी पनि आफ्नो गुमेको भूभाग फिर्ता चाहियो भन्न नसक्ने त्यसबाट एमालेले नै नक्सा छाप्ने काम गर्यो ।’
यस्तै, उनले जनकपुरमा रेल ल्याउने पार्टी एमाले भएको बताउँदै पछि अरूले उद्घाटन गरेको बताए ।
सम्बन्धित















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया