महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन एमाले बैठक जारी
मेरोन्यूज
२०७९ वैशाख १० गते १८:४१

काठमाडौँ । नेकपा एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बसेको सचिवालय बैठक जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।
आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनका लािग मिति तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो ।
एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार छनोट गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया