एमाले र नेकपा एसबाट एकै व्यक्तिको उम्मेदवारी, निर्विरोध विजयको प्रचार
मेरोन्यूज
२०७९ वैशाख १२ गते १९:४७
सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकैपटक भएका छन् ।
उनलाई समाजवादी र एमालेले एकैपटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत शुरू भएको छ ।


सम्बन्धित
















किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया