स्थानीय तह निर्वाचन
माओवादी केन्द्र कालिका गाँउपालिकाले सार्वजनिक गर्यो १४ बुढेँ प्रतिवद्धता (पुर्णपाठ)
मेरोन्यूज
२०७९ वैशाख १४ गते १६:१७

काठमाडौं । रसुवा जिल्लाको कालिका गाँउपालिकाको माओवादी केन्द्रले स्थानीय तह निर्वाचन केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
बुधबार गाउँपालिका कमिटिको वैठकले १४ बुदेँ प्रतिवद्धता सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्रमा समाजमा शिक्षा, स्वास्थ्य, तथा विभिन्न विषयमा स्थानीय निकायबाट नै समस्या समाधान गर्ने आश्वासन दिईएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यलयले स्थानीय तहलाई नै प्रतिवद्धता निकाल्न सक्ने अनुमती दिएको थियो ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया