जम्मा पाँच जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २३० मात्रै
मेरोन्यूज
२०७९ वैशाख १७ गते १६:१२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर जम्मा पाँच जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७ जना संक्रमण मुक्त भएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर दुई हजार २१४ जनामा कोरोना परीक्षण गरिएको थियो । आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर दुई सय ३० सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया