आईजीपीका प्रतिस्पर्धी धानुकले दिए धिरजप्रतापलाई बधाई
मेरोन्यूज
२०७९ वैशाख १८ गते १४:१०

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी)को दौडमा रहेका एआईजी रविन्द्र धानुकले आइजीपीमा नियुक्त भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् ।
आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एकै ब्याजका रविन्द्र धानुक सहित विश्वराज पोखरेल, शहकुल थापा पनि आईजीपीको प्रतिस्पर्धामा थिए तर प्रधानमन्त्री देउवाले बरियता क्रमलाई नै मिचेर धिरजलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया