गृहले गर्यो नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीको विदाई
मेरोन्यूज
२०७९ वैशाख १८ गते १६:१४

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षकलाई विदाई गरेको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रमबिच आईजीपी शैलेश थापा क्षेत्री र राजु अर्याललाई विदाई गरेको हो ।

उनिहरु आफ्नो ३० वर्षीय सेवा अवधी सकेर विदाई भएका हुन् ।

सम्बन्धित
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया