अहंकारवादी चुनावले स्वाह हुन्छ : रामेश्वर श्रेष्ठ
मेरोन्यूज
२०७९ वैशाख २३ गते १५:०४

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्तागठबन्धनका तर्फबाट उपमेयरका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले चुनावले अहंकारबादीलाई स्वाह गर्ने बताएका छन् ।
चुनावी गठबन्धनले आज काठमाडौंको रत्नपार्कमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै उनले केपी ओलीमा अहंकारबाद पलाएको र त्यो अहंकारबादलाई चुनावले स्वाह पार्ने बताएका हुन् ।
उनले महानगरका आधारभूत योजना पनि विगतको महानगर नेतृत्वले गर्न नसकेको भन्दै जनताको सेवामा यो गठबन्धनले मात्रै काम गर्न सक्ने बताए । उनले कांग्रेसका नेतृ सिर्जना सिंहको नेतृत्व महानगरको नेतृत्व गर्न सक्षम रहेकोले जितको सुनिश्चितता भएको पनि बताए ।
सम्बन्धित















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया